अप्रशोधित

Romanized: aprashodhita, aprashodhit, aprasodhit, aprasodhita

शोधन नगरिएको; नछानिएको; शुद्ध, चोखो एवं परिष्कृत नपारिएको; नखारिएको; नपखालिएको; प्रशोधन नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शोधन नगरिएको; नछानिएको; शुद्ध, चोखो एवं परिष्कृत नपारिएको; नखारिएको; नपखालिएको; प्रशोधन नगरिएको।

सम्बन्धित शब्दहरू