कटकाल
Romanized: katakaala, katakaal, katakal, katakala
गाउँमा उर्दीपुर्जी गरी हिँड्ने मानिस; कटुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कटक+वाल]
१.
गाउँमा उर्दीपुर्जी गरी हिँड्ने मानिस; कटुवाल।
२.
दुलाहाको साथी; बेहुलातर्फको लोकन्ते।