सङ्कटा
Romanized: sangkataa, sangkata, sangkat, sankataa
सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी।
२.
काठमाडौँको नयाँ सडकनजिक टेबहाल भन्ने ठाउँमा अवस्थित त्यसै नामकी प्रसिद्ध देवी।
३.
ज्योतिषशास्त्रका अनुसार मानवजीवनमा सङ्कट गराउने एक योगिनी।