मानसिकी
Romanized: maanasiki, maanashiki, maanasikee, manashiki
मनको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मानसिक+ई]
१.
मनको विषय।
२.
मानसिक अवस्था; मनःस्थिति।