ऐतिहासिकी
Romanized: aitihaasiki, aitihaashiki, aitihaasikee, aitihashiki
इतिहाससँग सम्बन्धित तथ्यगत विवरण; इतिहासको घटना वा विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऐतिहासिक+ई]
1
इतिहाससँग सम्बन्धित तथ्यगत विवरण; इतिहासको घटना वा विषय।