ऐतिहासिकता

Romanized: aitihaasikataa, aitihaasikata, aitihasikataa, aitihaasikat

ऐतिहासिक हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऐतिहासिक हुनाको भाव वा अवस्था।
२.
इतिहासका दृष्टिले प्रसिद्ध हुनाको भाव वा अवस्था।

सम्बन्धित शब्दहरू