इतिहासवाद

Romanized: itihaasavaada, itihaasavaad, itihaasavada, itihasavaada

वस्तु र घटनाको उत्पत्ति र विकासका प्रक्रियामा उत्पन्न हुने अवस्थाका बारेमा प्रकाश पार्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वस्तु र घटनाको उत्पत्ति र विकासका प्रक्रियामा उत्पन्न हुने अवस्थाका बारेमा प्रकाश पार्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू