मानुषिक
Romanized: maanushika, maanushik, manushika, maanusika
मनुष्यसम्बन्धी; मानिसको जस्तो; मानवीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनुष्यसम्बन्धी; मानिसको जस्तो; मानवीय।