मानु

Romanized: maanu, manu

दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मान]

१.
दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो।
२.
त्यति अन्नको परिमाण।
३.
पेटपालोको साधन; दानापानी।

सम्बन्धित शब्दहरू