मानुमुठी

Romanized: maanumuthi, maanumuthee, manumuthee, manumuthii

धेरथोर अन्नपात; अलिअलि अनाज; दुई-चार मुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरथोर अन्नपात; अलिअलि अनाज; दुई-चार मुठी।
२.
विशेषतः असहाय व्यक्तिलाई वा सघाउनुपर्ने स्थितिमा दिइने अलिअलि अन्नपात वा खर्च।

सम्बन्धित शब्दहरू