मानोमुठी

Romanized: maanomuthi, maanomuthee, manomuthee, manomuthii

अलि अलि गर्दै जम्मा पारिएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मानो+मुठी]

१.
अलि अलि गर्दै जम्मा पारिएको अन्न।
२.
थोरै अन्न; दुईचार मुठी।
३.
थोरै थोरै भएका उपजहरू जतनसाथ सङ्ग्रह गर्दाको अवस्था।

सम्बन्धित शब्दहरू