मानोमुरी

Romanized: maanomuri, maanomuree, manomuree, manomurii

खेतीमा लागेको बिजन र उपजका परिमाणको तुलनात्मक स्थिति जनाउ गर्ने अभिव्यक्ति; एक मानो बिउ छरेर रोपेको खेतमा एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मानो+मुरी]

1
खेतीमा लागेको बिजन र उपजका परिमाणको तुलनात्मक स्थिति जनाउ गर्ने अभिव्यक्ति; एक मानो बिउ छरेर रोपेको खेतमा एक मुरी फल्दाको अवस्था।

सम्बन्धित शब्दहरू