आनोमानो
Romanized: aanomaano, aanomano, anomaano, anomano
ज्योतिषीलाई हेराउन जाँदा लगिने चामल, भेटी आदि; खेतालाहरूलाई पारिश्रमिकका रूपमा दिइने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्योतिषीलाई हेराउन जाँदा लगिने चामल, भेटी आदि; खेतालाहरूलाई पारिश्रमिकका रूपमा दिइने अन्न।