आनुमानु

Romanized: aanumaanu, aanumanu, anumaanu, anumanu

जस्ताको तस्तो हुने काम; साबिकबमोजिम हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आनु + मानु]

१.
जस्ताको तस्तो हुने काम; साबिकबमोजिम हुने प्रक्रिया।
२.
सामान्य व्यवहारमा लेनदेन गरिने थोरै नगद वा जिन्सी वस्तु।

सम्बन्धित शब्दहरू