चानुमानु

Romanized: chaanumaanu, chaanumanu, chanumaanu, chanumanu

सुनसान; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सुनसान; चकमन्न।
२.
चुपचाप।
३.
चिह्न र अवशेष।
४.
(क्रियाविशेषण) अवशेषसमेत; एकदम पनि।

सम्बन्धित शब्दहरू