झालमुरी
Romanized: jhaalamuri, jhaalamuree, jhalamuree, jhalamurii
मुरईमा प्याज, खोर्सानी, तेल, कागतीको रस आदि मिलाएर बनाइएको पिरो पिरो खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
मुरईमा प्याज, खोर्सानी, तेल, कागतीको रस आदि मिलाएर बनाइएको पिरो पिरो खानेकुरा।