झालताल
Romanized: jhaalataala, jhaalataal, jhaalatala, jhalataala
फलेफुलेको; समृद्धि भएको; उन्नति, प्रगति भएको; वंशवृद्धि भएको; यशकीर्ति फैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फलेफुलेको; समृद्धि भएको; उन्नति, प्रगति भएको; वंशवृद्धि भएको; यशकीर्ति फैलिएको।
२.
लहरे बोटहरू एकदमै झाङ्गिएको।