पानस
Romanized: paanasa, paanas, panas, paanasha
ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती; फानुस; साधारण कोटिको सुकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फानूस]
1
ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती; फानुस; साधारण कोटिको सुकुन्डो।