पाना
Romanized: paanaa, paana, panaa, paan
पाना (paanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाना(१)
(नाम [संस्कृत पर्ण])
१..
पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना।
२..
फूलका धुँगाको पत्र।
पाना(२)
(नाम [संस्कृत पान+आ])
1.
एक बालीसम्म जोत्न भनी कसैबाट गोरु लिएबापत गोरुधनीलाई दिइने अन्नको दस्तुर।