पानागार
Romanized: paanaagaara, paanaagaar, paanaagara, paanagaara
मद्यपान गर्ने ठाउँ; मदिरालय; मधुशाला; रक्सीभट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पान+आगार]
1
मद्यपान गर्ने ठाउँ; मदिरालय; मधुशाला; रक्सीभट्टी।