ज्ञानागार
Romanized: jnyaanaagaara, jnyaanaagaar, jnyaanaagara, jnyaanagaara
ज्ञानको खानी; ज्ञानको भण्डार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ज्ञान+आगार]
1
ज्ञानको खानी; ज्ञानको भण्डार।