पानदश
Romanized: paanadasha, paanadash, panadasha, paanadasa
पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल। (उदा.- 'पान्दस् जम्मा दण्डको चार… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल। (उदा.- 'पान्दस् जम्मा दण्डको चार खेल, व्यर्थे खेल्थ्यौं झल्ल भो आज बल्ल')।
उदाहरण वाक्य
- 'पान्दस् जम्मा दण्डको चार खेल, व्यर्थे खेल्थ्यौं झल्ल भो आज बल्ल'