पराश्रव्य

Romanized: paraashravya, paraashravy, parashravya, paraashrawya

ध्वनिको अत्यधिक कम्पनले नसुनिने अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ध्वनिको अत्यधिक कम्पनले नसुनिने अवस्थाको।

सम्बन्धित शब्दहरू