समाश्रय

Romanized: samaashraya, samaashray, samashraya, samaasraya

राम्रो किसिमको आश्रय; सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो किसिमको आश्रय; सहारा।
२.
कसैको आडभरोसा लिने काम; कसैको आश्रयमा जाने स्थिति वा प्रक्रिया।

सम्बन्धित शब्दहरू