आश्रय

Romanized: aashraya, aashray, ashraya, aasraya

कुनै वस्तु वा संरक्षकत्व प्रदान गरेर दिइने मद्दत; सहारा; आधार; टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा संरक्षकत्व प्रदान गरेर दिइने मद्दत; सहारा; आधार; टेको।
२.
विश्राम गर्ने ठाउँ; बिसौनी; ओत।
३.
शरणार्थीहरूको बस्ने ठाउँ; क्षणिक आवास।
४.
घर।
५.
भर; आड; भरोसा।

सम्बन्धित शब्दहरू