आश्रयस्थल

Romanized: aashrayasthala, aashrayasthal, ashrayasthala, aasrayasthala

पीडितहरूका लागि बस्नेखाने सुविधा भएको ठाउँ; शरण लिन हुने थलो; पीडितहरूको वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पीडितहरूका लागि बस्नेखाने सुविधा भएको ठाउँ; शरण लिन हुने थलो; पीडितहरूको वासस्थान।
२.
विश्राम र आरामका लागि सहज र सुविधा हुने ठाउँ।

सम्बन्धित शब्दहरू