आश्रयहीन

Romanized: aashrayahina, aashrayahin, ashrayahina, aasrayahina

आश्रय वा आधार नभएको; आड तथा भरोसा नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत आश्रय+हीन]

१.
आश्रय वा आधार नभएको; आड तथा भरोसा नपाएको।
२.
बेसहारा; निःसहाय। अनाश्रित; निराधार; निरालम्ब; सुकुमवासी।

सम्बन्धित शब्दहरू