आश्रयरहित
Romanized: aashrayarahita, aashrayarahit, ashrayarahita, aasrayarahita
आधाररहित; मूल स्रोत नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आधाररहित; मूल स्रोत नभएको।
२.
जरो वा मूल काटिएको; निर्मूल भएको।
३.
निर्भर हुने कुनै आधार नभएको; भर पर्ने आधार नभएको।