अवकती
Romanized: awakati, avakatee, abakati, awakatee
पाँच छ ओटी छोरी जन्मेपछि कान्छी छोरीलाई गरिने सम्बोधन; त्यस्ती कान्छी छोरीलाई राखिने नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाँच छ ओटी छोरी जन्मेपछि कान्छी छोरीलाई गरिने सम्बोधन; त्यस्ती कान्छी छोरीलाई राखिने नाम।