अवकलन
Romanized: avakalan, awakalana, awakalan, abakalana
जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया।
२.
हेर्ने वा विचार गर्ने क्रिया।
३.
ग्रहण गर्ने वा लिने क्रिया ।
४.
जान्ने वा ज्ञान गर्ने क्रिया।