अवकलित

Romanized: avakalit, awakalita, awakalit, abakalita

देखिएको; जानिएको; ज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देखिएको; जानिएको; ज्ञात।
२.
सङ्गृहीत; सङ्कलित।

सम्बन्धित शब्दहरू