अवसव्य
Romanized: avasavy, avasawya, awasavya, avasawy
बायाँबाट झिकिएको; दायाँ; अपसव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बायाँबाट झिकिएको; दायाँ; अपसव्य।