अपसव्य

Romanized: apasavy, apasawya, apasawy, apashavya

सव्यको उल्टो; दाहिने; दायाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सव्यको उल्टो; दाहिने; दायाँ।
२.
उल्टो; विपरीत।
३.
(नाम) पितृकार्य आदिमा दायाँ काँधमा जनै रहने स्थिति।

सम्बन्धित शब्दहरू