अवसक्त
Romanized: avasakt, awasakta, awasakt, avashakta
गहिरो इच्छा लिएको; लग्गु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गहिरो इच्छा लिएको; लग्गु।
२.
गाँसिएको; संलग्न।