अवसज्जन

Romanized: avasajjan, awasajjana, awasajjan, avashajjana

गाढा प्रेमको अँगालो; प्रीतिले गरिने छाती मिलान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाढा प्रेमको अँगालो; प्रीतिले गरिने छाती मिलान।

सम्बन्धित शब्दहरू