सज्जन
Romanized: sajjan, shajjana, shajjan, sajjana
असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन।
२.
(विशेषण)
साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति)।