वक्तव्यबाजी
Romanized: vaktavyabaaji, vaktawyabaaji, waktavyabaaji, vaktawyabaji
कुनै समस्या, विषय वा घटनामा एकअर्काले बारम्बार वक्तव्य दिने काम वा त्यस्तो होडबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै समस्या, विषय वा घटनामा एकअर्काले बारम्बार वक्तव्य दिने काम वा त्यस्तो होडबाजी।