वास्तव्य
Romanized: vaastavya, vaastavy, vaastawya, waastavya
वास बस्न योग्य; बस्नका लागि लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वास्+तव्य]
१.
वास बस्न योग्य; बस्नका लागि लायक।
२.
बस्नुपर्ने; बस्ने।