वास्तव
Romanized: vaastava, vaastav, vaastawa, waastava
वस्तुतथ्य; यथार्थ कुरा; साँचो भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वस्तुतथ्य; यथार्थ कुरा; साँचो भनाइ।
२.
(विशेषण)
सत्य; यथार्थ; वास्तविक।