वास्ता
Romanized: vaastaa, vaasta, vastaa, waastaa
मतलब, सरोकार; प्रयोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी वासित]
१.
मतलब, सरोकार; प्रयोजन।
२.
सम्बन्ध; चासो ।