वास्कट
Romanized: vaaskata, vaaskat, waaskata, vaskat
कोट, इस्टकोट आदि तयार गर्दा प्रयोगमा ल्याइने एक जातको बाक्लो सुती कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी वेष्ट+कोट]
१.
कोट, इस्टकोट आदि तयार गर्दा प्रयोगमा ल्याइने एक जातको बाक्लो सुती कपडा।
२.
इस्टकोट।