स्कट
Romanized: skat, shkata, shkat, skata
पिँडुला वा घुँडासम्म तल झर्ने, कम्मरमा बाँधेर लगाइने, स्त्रीहरूको एक पहिरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पिँडुला वा घुँडासम्म तल झर्ने, कम्मरमा बाँधेर लगाइने, स्त्रीहरूको एक पहिरन।