दन्कट

Romanized: dankat, dankata

गाईको पछि बहर लागेर हुल मच्चाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईको पछि बहर लागेर हुल मच्चाउने काम।
२.
बाली हुने बेलामा गाईवस्तु आदिको दगुराइ; गाईवस्तुको हुल।

सम्बन्धित शब्दहरू