दन्कर्नु
Romanized: dankarnu
दाँत कोट्याउने धातु वा कप्टेराको सिन्को वा छेस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दन्त+कोर+नु]
1
दाँत कोट्याउने धातु वा कप्टेराको सिन्को वा छेस्को।