वास्ते
Romanized: vaaste, waaste, waste, vaashte
लागि; निम्ति; खातिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [अरबी वासित]
1
लागि; निम्ति; खातिर।