वास्तविक

Romanized: vaastavika, vaastavik, vaastawika, waastavika

वास्तवमा हुने; अस्तित्व वा तथ्यपूर्ण; जस्ताको तस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वास्तवमा हुने; अस्तित्व वा तथ्यपूर्ण; जस्ताको तस्तो।
२.
काल्पनिक वा मिथ्याभन्दा भिन्न; सत्य; साँचो।

सम्बन्धित शब्दहरू