धातविक
Romanized: dhaatavika, dhaatavik, dhaatawika, dhatavik
धातुसम्बन्धी; धातुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धातुसम्बन्धी; धातुको।
२.
धातुनिर्मित; धातुले बनेको।