अवास्तविक
Romanized: avaastavika, avaastavik, avaastawika, awaastavika
वास्तविक नभएको; झुटो; असत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वास्तविक नभएको; झुटो; असत्य।
२.
काल्पनिक।