अवास्तविकता
Romanized: avaastavikataa, avaastavikata, avastavikataa, avaastawikataa
केही पनि नहुने कुरो वा स्थिति; अभाव; शून्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केही पनि नहुने कुरो वा स्थिति; अभाव; शून्यता।