पाशविकता

Romanized: paashavikataa, paashavikata, pashavikataa, paashawikataa

जङ्गलीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जङ्गलीपन।
२.
पशुसुहाँउदो बानी वा स्वभाव।

सम्बन्धित शब्दहरू